- Get link
- X
- Other Apps

छोराको नि’धनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् ।
भारत, उत्तर प्रदेशको गोरख पुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारी’सँग विवाह गरेका हुन् ।दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।
जानकारी अनुसार यो घ,टना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।
उनले बुहारी पूजा’सँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ ।
सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृ,त्यु भइसकेको थियो ।
उनका चार सन्तान थिए । तर एक छोराको केही वर्षअघि मृ,त्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् ।
त्यसपछि कैलाशले उनी’सँग विवाह गरेका हुन् । दुवैले आपसी सहम’तिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।
छोराको मृ,त्युपछि कैलाशले बुहारीको अर्कै’सँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् ।
घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भवि’ष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् ।
यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।
प्रह’रीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment