- Get link
- X
- Other Apps
काठमाडौ। प्रियंका कार्की र केकी अधिकारी सबैभन्दा बढि मिडियामा छाउने नायिका हुन्। नेपाली चलचित्र क्षेत्रमा कलाकार भनेको सबै दर्शकले रूचाएर चर्चामा छाउने गर्दछन । अमेरिकाबाट चलचित्र सम्वन्धी अध्ययन गरेकी उनले नृत्य र अभिनयमा राम्रो छाप पार्न सफल भएकी छिन्।
उनलाई फेसबुकमा आधारमा लोकप्रिय र चर्चित नायिका भनेर चिनिन्छ । यस्तै नायिका केकी अधिकारी पनि पछिल्लो समयमा चलचित्र उद्योगमा आएकी राम्री र चर्चित नायिका मध्येकी एक पर्दछिन। निकै शालिन व्यक्तित्वकी धनी अधिकारीको अभिनय क्षमता समेत अब्बल मानिन्छ।
अहिले नायिका प्रियंका कार्की र केकी अधिकारीले समुन्द्री किनारमा सुट गरेका केही रोमान्टिक तस्विरहरु सामाजिक संजालमा भाइरल बनेका छन् । न्युड मेकअप र हावामा उड्ने खुला कपालमा प्रियंका र केकीको सौन्दर्य झन् बढेको तस्विरमा देख्न सकिन्छ ।
प्रियंकाले निलो छोटो पोशाकको साथ आफ्नो विदेशी लुक पूरा गरेकी छिन् भने केकी पनि मज्जैले खुलेकी छिन् । समुद्र तट र समुद्रको मनमोहक दृश्यहरूले यी दुई सुन्दरीहरुको सुन्दरतामा थप आकर्षण थपिएको छ।
हेर्नुहोस यी दुई नायिकाद्धयले समुद्र किनारमा खिचाएका ग्ल्यामरस लुक्सका तस्विरहरु । जुन अहिले सामाजिक संजलमा भाइरल समेत बनिरहेका छन् ।




- Get link
- X
- Other Apps


Comments
Post a Comment