- Get link
- X
- Other Apps
उत्कृष्ट तलब सुबिधा सहित क्रोएशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।क्रोएशियाको राम्रो मानिने Humble Hunter D.O.O कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
क्रोएशियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब Nrs. 63,875 to 102,205/Month साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
- Get link
- X
- Other Apps

Comments
Post a Comment